औंठीको फोटो देखाउँदै इन्दिरा जोशीले स्वीकारिन् प्रेम !

औंठीको फोटो देखाउँदै इन्दिरा जोशीले स्वीकारिन् प्रेम !

  • फाल्गुण ६, २०७७ बिहिवार
  • १६:४२:२९ बजे
  • 4.4K
    SHARES
  • औंठीको फोटो देखाउँदै इन्दिरा जोशीले स्वीकारिन् प्रेम !
    इन्दिरा जोशी

    काठमाडौं : अन्ततः गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको स्वीकारेकी छिन् । फेसबुकमा औंठीसहितको तस्विर पोस्ट गर्दै उनले दुई वर्षदेखि आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी हुन् ।

    तर, कोसँग सम्बन्धमा छिन् भन्ने कुरा खुलाएकी छैनन् । उनी लेख्छिन् स् उसले भन्यो म तिम्रो तारा र तिमी मेरो चन्द्रमा । प्रमिस रिङ । सम्बन्धको दुईवर्ष र अझै धेरै वर्ष.. अन्तिम साससम्म । इट्स यस । प्रेम नै जीवन हो ।’

    उनको प्रेम सम्बन्धलाई लिएर गसिप चल्न गर्थे । तर, उनले औंठीको फोटो सेयर गर्दै आफू प्रेम सम्बन्धमा रहेको खुलासा गरिन् ।

    1.jpg

  • सम्बन्धित विषय:

  • # इन्दिरा जोशी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार