बडिगाड घटना

बडिगाड घटनामा संलग्न भएको आरोपमा ८ जनालाई प्रकाउ  

बडिगाड घटनामा संलग्न भएको आरोपमा ८ जनालाई प्रकाउ  

  • चैत्र १९, २०७७ बिहिवार
  • १५:१९:२२ बजे
  • 5.5K
    SHARES
  • बडिगाड घटनामा संलग्न भएको आरोपमा ८ जनालाई प्रकाउ  

    बागलुङ : बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरीमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

    गत चैत्र १५ गते होली खेल्ने क्रममा विवाद हुँदा निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।  यस विषयम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख कृष्णबहादुर एसपी पल्ली मगरले बताए । 
    पक्राउ पर्नेमा बडिगाड गाउँपालिका १० का युवाहरु रहेका छन् ।  घटनाका आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # बडिगाड घटना

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार