पुनः अध्यादेश फिर्ता लिने तयारीमा प्रधानमन्त्री !

पुनः अध्यादेश फिर्ता लिने तयारीमा प्रधानमन्त्री !

  • पौष १, २०७७ बुधवार
  • १६:३४:४२ बजे
  • 1.9K
    SHARES
  • पुनः अध्यादेश फिर्ता लिने तयारीमा प्रधानमन्त्री !

    काठमाडौं : अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् ।

    यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी बनेका छन् ।

    स्थायी कमिटीको बैठकअघि नै बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डसँगको छलफलमा सहभागी एक नेताले अनलाइनखरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् ।

    प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए । अनलाईनखबरबाट


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार