धमला पत्नी एलिजाकाे सुन्दर (फोटो फिचर)

धमला पत्नी एलिजाकाे सुन्दर (फोटो फिचर)

  • बैशाख १५, २०७८ बुधवार
  • ०७:५८:३८ बजे
  • 8.6K
    SHARES
  • धमला पत्नी एलिजाकाे सुन्दर (फोटो फिचर)

    काठमाडौँ : नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय चर्चामा छिन् । कहिले उनी म्यूजिक भिडियोका कारण तथा कहिले तस्वीरका कारण चर्चामा छिन् । पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् ।

    बरु, संझौता गरिसकेको चलचित्र पनि छाडिन् । उनै, एलिजा सामाजिक संजालमा आकर्षक तस्वीर सार्वजनिक गरेर चर्चामा आइरहेकी हुन्छिन् । हालै, उनले केही आकर्षक तस्वीर पोष्ट गर्दै लेखेकी छिन्–‘भुल्ने कुराहरु याद छ, यसैले त जिन्दगीमा विवाद छ’ । उसो त एलिजा आफ्ना बयानका कारण पनि बेला बेलामा विवादमा

    आइरहेकी हुन्छिन् । यसैले पनि उनको जीवनमा याद गर्ने थुप्रै बिषयहरु छन् । सामाजिक सेवामा पनि सक्रिय एलिजा दोश्रो चलचित्रमा सुझवुझका साथ काम गर्ने बताउँछिन् ।

    तस्वीरः एलिजाको फेसबुकबाट

    May be an image of 1 person, standing and outdoors

    May be an image of 1 person, sitting and outdoors

    May be an image of 1 person, sitting and outdoors

    May be an image of 1 person, sitting, standing, high-heeled shoes and outdoors

  • सम्बन्धित विषय:

  • # एलिजा गौतम

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार