काेराेना कहर

बागलुङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

बागलुङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

  • बैशाख २०, २०७८ सोमवार
  • १४:२६:३५ बजे
  • 9.6K
    SHARES
  • बागलुङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण
    फाइल तस्बिर

    बागलुङ : बागलुङ एकै दिन ७१ जनामा कोरोना पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५३ जना, ताराखोलाका ८, काठेखोलाका ५, जैमिनीकन २, गलकोट, निसीखोला, बरेङ का १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार बागलुङ नगरपालिका वडा नम्बर १ का ३६ वर्षीय पुरुष, वडा नम्बर २ का दुई जना ३२ वर्षीया, ४९, ४७, २०, ३०, २५, ३५ र ५२ वर्षीया गरी ९ जना महिला र १६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित हुने पुरुषमा ३४, ५०, ३१, २०, ३७, ३५, ३८, ५७, ५०, ३०, २६, ५७, ३५, ४१, ६२, र २३ वर्षीय पुरुष रहेका छन् ।

    वडा नम्बर ३ का ३५ र ६१ वर्षीया महिला, ४१, २५, ४५ र ३८ वर्षीया महिला संक्रमण पुष्टि भएको छ । वडा नम्बर ४ का ४१ र ५५ वर्षीया महिला, १८, ७२ र २४ ज.वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ५ का २८ र ३१ वर्षीय पुरुष, वडा नम्बर ६ का ४१ र ५९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

    वडा नम्बर ७ का १६ वर्षीया महिला, २६, ३६ र ४१ वर्षीय पुरुष, वडा नम्बर ९ का ६८ वर्षीय पुरुष, वडा नम्बर १२ का ३६ र ५२ वर्षीय पुरुष, वडा नम्बर १३ का ६५ वर्षीयमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।वडा नम्बर १४ का १८ वर्षीया महिला र ४६, ५२ र २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै ताराखोला गाउँपालिकाका ४६, २४, २७, ३०, २२, ३०, २३ र ३६ वर्षीय पुरुषला संक्रमण पुष्टि भएके छ । बरेङ गाउँपालिकाका ३५ वर्षीय पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर २ का ५२ वर्षीया महिला र ५३ वर्षीय पुरुष, वडा नम्बर ४ का ५३ वर्षीया महिला र २६ वर्षीय पुरुष,

    जैमिनी नगरपालिकाका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष र वडा नम्बर ३ का वर्षीया पुरुष रहेका छन् । त्यस्तै निसीखोला गाउँपालका वडा नम्बर ७ का ३२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । 

    No photo description available.

    May be an image of ‎text that says

     

    May be an image of calendar and text that says


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार