बुर्तिबाङका कँडेलको परिवारलाई आर्थिक सहयोग

बुर्तिबाङका कँडेलको परिवारलाई आर्थिक सहयोग

  • बैशाख २७, २०७८ सोमवार
  • ११:५४:४८ बजे
  • 4.2K
    SHARES
  • बुर्तिबाङका कँडेलको परिवारलाई आर्थिक सहयोग

    बुर्तिबाङ : बुर्तिबाङका युवराज कँडेलको परिवारलाई अमेरीकाबाट उपा भुषाल कँडेल र टंक कँडेलले पठाएको आर्थिक सहयोग सोमबार हस्तान्त्रण गरीएको छ । कँडेल सहित परिवारमा ३ जना सदस्य अपाङग रहेका छन् । 

    उनका बालबच्चाको पढाइमा सहज होस भन्ने अभिप्रायले बुर्तिबाङ राइजिङ युवा क्लवका अध्यक्ष सोम पौवीको सक्रियतामा सञ्चालन गरिएको थियो । सोही अभियानमा प्राप्त भएको १० हजार रुपैयाँ उषा भुषाल कँडेलका बाबा नन्दराम भुसालको जन्मदिनका अवसरमा उनकै हातबाट कँडेल परिवारलाई राहात

    राहत स्वरुप हस्तान्त्रण गरीएको हो । आफुहरुले थालेको अभियान जारी रहेको बताउँदै स्वदेश विदेशबाट आर्थिक संकलन गरी थप सहयोग गर्ने अभियान्ता पौवीले बताए । 


    छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार