निसीखोला र ढोरपाटनका ३० जनामा कोरोना संक्रमण

निसीखोला र ढोरपाटनका ३० जनामा कोरोना संक्रमण

  • जेठ ४, २०७८ मंगलवार
  • १०:५९:१५ बजे
  • 4.6K
    SHARES
  • निसीखोला र ढोरपाटनका ३० जनामा कोरोना संक्रमण
    फाइल तस्बिर

    बुर्तिबाङ : निसीखोला र ढोरपाटनका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएको परीक्षणमा ढोरपाटनका २५ जना र निसीखोलाका ५ जनामा संक्रमण पुष्टि भएको हो ।

    क्रमण गत बैशाख ३० गते बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लिएको ४३ जना मध्य २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 

    निसीखोला गाउँपालाकामा बैशाख ३१ गते १७ जनाको स्वाब लिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।
     

  • सम्बन्धित विषय:

  • # कोरोना–पुष्टि
  • # ढोरपाटनमा–२५–जनामा–कोरोना

  • विनाेद विश्वकर्मा

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार