बुर्तिबाङ बजारका घर–घरमा पुगेर माक्स वितरण

बुर्तिबाङ बजारका घर–घरमा पुगेर माक्स वितरण

  • जेठ १५, २०७८ शनिवार
  • २०:२५:२६ बजे
  • 7.2K
    SHARES
  • बुर्तिबाङ बजारका घर–घरमा पुगेर माक्स वितरण

    बुर्तिबाङ : बुर्तिबाङ बजारवासीलाई नि:शुल्क माक्स वितरण गरिएको छ । कोभिड १९ रोकथाम तथा व्यवस्थापन गर्न नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाबाट पठाएकाे आर्थिक सहयाेगबाट बुर्तिबाङ बजारवासीलाई नि:शुल्क माक्स वितरण गरिएको हाे । 

    जित शेरचन लगाएतको टोलीले बजारका प्रत्येक घर–घरमा पुगेर प्रति घर ५०/५० पिसका दरले माक्स हस्तान्त्रण गरीएको बताइएको छ । च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाबाट पठाइएको रकमबाट जेठ १२ गते बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ४ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको थियो । 

    शेरचनको सक्रियतामा स्वास्थ्य सामग्री माग गरिएसँगै नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाबाट  आर्थिक रकम पठाएकाे थियाे ।

  • सम्बन्धित विषय:

  • # बुर्तिबाङ बजार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार