यस्ता छन् घाम ताप्दा हुने फाइदा र बेफाइदा

यस्ता छन् घाम ताप्दा हुने फाइदा र बेफाइदा

  • पौष ८, २०७७ बुधवार
  • ०७:२७:०० बजे
  • 5.1K
    SHARES
  • यस्ता छन् घाम ताप्दा हुने फाइदा र बेफाइदा

    घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो ।

    ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ।

    घामले शरीरलाई पुर्‍याउने फाइदा

    – सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
    – बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
    – चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
    – सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
    – घामले रगत जम्नबाट बचाउँछ।

    घामबाट हुन सक्ने असर

    – छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
    – अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
    – जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
    – छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
    – लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ।

  • सम्बन्धित विषय:

  • # घाम ताप्दा हुने फाइदा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार