नायिका अदिती बुढाथोकीको इन्स्टाग्राममा बोल्ड अवतार तस्विरमा हेर्नुहोस् (फोटो फिचर)

नायिका अदिती बुढाथोकीको इन्स्टाग्राममा बोल्ड अवतार तस्विरमा हेर्नुहोस् (फोटो फिचर)

  • भाद्र ३, २०७८ बिहिवार
  • १८:००:१७ बजे
  • 12.0K
    SHARES
  • नायिका अदिती बुढाथोकीको इन्स्टाग्राममा बोल्ड अवतार तस्विरमा हेर्नुहोस्  (फोटो फिचर)

    नायिका अदिती वुढाथोकी सामाजिक संजाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाएकी कलाकार हुन् । अदितीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या १६ लाख भन्दा धेरै छ ।

    adhiti 3.JPG

    सामाजिक संजालमा उनले पोष्ट गर्ने तस्वीरमा हजारौं लाइक र कमेन्ट आउने गरेका छन् ।

    aditi 1.JPG

    उनै, अदिती आफ्ना बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोष्ट गर्न माहिर छिन् । चलचित्र ‘बाबरी क्याफे’को छायांकनका लागि केही महिना अगाडि नेपाल आएकी उनी हाल मुम्बइमा छिन् ।

    aditi 2.JPG

    कोरोनाको दोश्रो लहरका कारण चलचित्रको छायांकन रोकियो । यसपछि, अदिती मुम्बई पुगिन् ।

    aditi 4.JPG


    मुम्बइको समुन्द्री तटमा विकिनीमा रमाउँदै गरेकी अदितीको तस्वीर सार्वजनिक भएको छ । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा उनी कालो विकिनीमा देखिएकी छिन् ।

    aditi 5.JPG

    अदितीको यी तस्वीरमा १ लाख ७५ हजार भन्दा बढी लाइक आएको छ । चलचित्रमा सफ्ट भूमिकामा देखिएपनि अदिती इन्स्टाग्राममा भने बोल्ड अवतारमा देखिने गरेकी छिन् ।

    aditi 6.JPG

    aditi 7.JPG

    aditi 8.JPGaditi 9.JPGaditi 10.JPGaditi 11.JPGaditi 12.JPGaditi 14.JPGaditi 15.JPG

    सम्बन्धित समाचार