बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

  • भाद्र ४, २०७८ शुक्रवार
  • १६:४८:१९ बजे
  • 1.8K
    SHARES
  • बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

    काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

    त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।

     


    नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

     

  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार