अचम्मको देश जहाँ महिलाले ब्रा तथा पेन्टी लगाउन पाउँदैनन् 

अचम्मको देश जहाँ महिलाले ब्रा तथा पेन्टी लगाउन पाउँदैनन् 

  • कार्तिक १, २०७८ सोमवार
  • १८:३१:२७ बजे
  • 9.8K
    SHARES
  • अचम्मको देश जहाँ महिलाले ब्रा तथा पेन्टी लगाउन पाउँदैनन् 

    अहिलेको दुनियाँमा यस्ता देश पनि छन् जहाँ महिलाले ब्रा तथा पेन्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर विश्वमा यस्ता देशको कमी छैन जहाँ अझै पनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बाध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ । न त उनीहरुलाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ, न त कपडा लगाउने, घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुले भित्री

    वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडि एका कुनै देशहरुमा होला भन्ने लख काट्नु भयो होला । तर होइन । दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ । अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ, जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवाहीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ ।

    महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अ नौठो कारण रहेछ । वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउ डालका लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ । अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् । यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला

    अप्ठेरोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ । सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।

    यो पनि पढ्नुहोस्
    आफ्नै श्रीमानलाई पनि थाहा हुँदैन महिलाका यी गोप्य कुराहरु
    हाम्रो समाजमा भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एक अर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् । त्यस्तै हरेक महिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् ।

    पुरुषका बारेमा महिलाई प्रायजसो सबैकुरा थाहा हुन्छ। मानव सृष्टिको रचनाकार नै महिला भएकाले पुरुषको बारेमा थाहा नहुँने त कुरै भएन। तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा रु जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् । रोमान्सः केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ ।

    तर पुरुषको तुलनामा महिला अझ धेरै रोमान्स मन पराउँछनन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पुरुषले थाहा पाउँदैनन्।त्यसैले महिला वा श्रीमतीको यी यस्ता कुराहरु आफैले बुझिदिए पार सम्बन्ध अझ धेरै राम्रो पक्कै पनि हुनेछ । त्यस्तै पैसा बचाउँन महिलाहरुले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ । हाम्रो समाजमा भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन ।

    आफूले भोगेका तीता मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र स,मस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् । त्यस्तै हरेक महिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् । पुरुषका बारेमा महिलाई प्रायजसो सबैकुरा थाहा हुन्छ।

    मानव सृष्टिको रचनाकार नै महिला भएकाले पुरुषको बारेमा थाहा नहुँने त कुरै भएन। तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा रु जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् । रोमान्सः केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ । तर पुरुषको तुलनामा महिला अझ धेरै

    रोमान्स मन पराउँछनन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पुरुषले थाहा पाउँदैनन्। त्यसैले महिला वा श्रीमतीको यी यस्ता कुराहरु आफैले बुझिदिए पार सम्बन्ध अझ धेरै राम्रो पक्कै पनि हुनेछ । त्यस्तै पैसा बचाउँन महिलाहरुले धेरै सामान खरिद गरेको र ख,र्चालु भएको कुरा बारम्बार सुनिएको छ । तर पैसा बचाउन पुरुष भन्दा महिला निकै अगाडि हुन्छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार