उमेर ढल्दै जाँदा मलाईकाको जवानीको चर्चा 

उमेर ढल्दै जाँदा मलाईकाको जवानीको चर्चा 

  • पौष १६, २०७७ बिहिवार
  • १६:४६:४७ बजे
  • 4.3K
    SHARES
  • उमेर ढल्दै जाँदा मलाईकाको जवानीको चर्चा 

    बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ । 

    विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा नै किन नहोस्, बोल्ड पहिरन लगाउन माहिर मानिन्छिन् । 

    बलिउडमा ‘मुन्नी’ उपनामले परिचित यी सुन्दरी नायक अर्जुन कपुरको प्रेममा छिन् ।

    उनै, मलाइकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरले भने खुबै चर्चा पाइरहेको छ ।

    malaika-arora.jpg

    मलाइकाले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन् ।

    यस्तै, उनले हरियो पहिरनमा प्रकृतीसँग रमाउँदै गरेको तस्वीर पनि पोष्ट गरेकी छिन् । यी दुबै तस्वीरलाई लिएर अहिले सामाजिक संजाल गर्माएको छ ।

    बलिउडका चलचित्रमा आइटम गर्लको रुपमा चर्चामा आएका मलाइकाले केही बर्ष अगाडि

    कलाकार अरबाज खानसँग डिभोर्स गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # मलाईका
  • # जवानीको चर्चा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार