अन्तिम संस्कार पछि फर्किंदा नगर्नुहोस् यी गल्ती

अन्तिम संस्कार पछि फर्किंदा नगर्नुहोस् यी गल्ती

  • मंसिर २३, २०७७ मंगलवार
  • ०३:१०:५२ बजे
  • 3.2K
    SHARES
  • अन्तिम संस्कार पछि फर्किंदा नगर्नुहोस् यी गल्ती

    काठमाडौँ : हिन्दू धर्ममा १६ संस्कार छन् । त्यसमध्येकै एउटा संस्कार हो अन्तिसंस्कार यो संस्कारसकिसकेपछि घर फर्किंदा गर्न नहुने कुराको बारेमा आज हामी जानकारी दिँदैछौँ ।

    अन्तिम संस्कार पछि घर जाने क्रममा पछाडि फर्किएर हेर्न नहुने शास्त्रमा उल्लेख ग्रिएको छ । पछाडि हेरेमा विभिन्न समस्याले घेर्ने बताइएको छ । घर फर्किएपछि स्नान गरेर मात्रै बस्नुर्ने पुराणमा उल्लेख छ ।

    नीमको पत्तिलाई दाँतले टोक्नुपर्छ । आचमन गनुपर्छ । अग्नि, जल, गोबरलाई स्पर्श गर्नपर्छ । बिस्तारै कुने ढुङ्गामा छुनुपर्छ । एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # काजकिरिया
  • # अन्तिम संस्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार