६ तस्बिरमा विन्दास पूजा

६ तस्बिरमा विन्दास पूजा

  • माघ २९, २०७७ बिहिवार
  • २०:१९:१२ बजे
  • 6.4K
    SHARES
  • ६ तस्बिरमा विन्दास पूजा
    पूजा शर्मा

    नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका हुन् पूजा शर्मा । लकडाउनको समयमा पनि पूजा विभिन्न कारणले चर्चामा रहिन् । लकडाउन खुलेसँगै पूजाले एकपछि अर्को म्यूजिक भिडियोमा पनि काम गरिन् ।

    pooja-sarham-1-1336x2048.jpg

    उनै, पूजा केही दिन अगाडि निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेको एक म्यूजिक भिडियोको छायांकनका क्रममा लिइएका तस्बिरहरू  । नायक आकाश श्रेष्ठसँग भिडियोमा काम गरेकी पूजाले भनिन्–‘हामी एक अर्कासँग काम गर्न सहज महशुश गर्छौ ।

    pooja-sarham-4.jpg

    दर्शकले पनि हाम्रो जोडीलाई मन पराउनुभएको छ ।’पूजाले चलचित्रको काम सुरु भएपछि भिडियोमा काम नगर्ने पनि बताएकी छिन् । उनले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिजका लागि तयारी भैरहेको पनि बताइन् ।

    pooja-sarham-10-1282x2048.jpg

    नेपाली चलचित्र क्षेत्रकी महंगी नायिकाको रुपमा चिनिएकी पूजा ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन र संझना विर्सना’ रिलिजको प्रतिक्षामा छिन् ।

    pooja-sarham-8-1373x2048.jpg

    pooja-sarham-6-1347x2048.jpg

    pooja-sarham-2-1359x2048.jpg

    अनलाइनखबरबाट

  • सम्बन्धित विषय:

  • # पूजा शर्मा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार