बरेङमा विद्यालय नियमित संचालन हुने

बरेङमा विद्यालय नियमित संचालन हुने

  • चैत्र १७, २०७७ मंगलवार
  • १९:३७:२१ बजे
  • 6.9K
    SHARES
  • बरेङमा विद्यालय नियमित संचालन हुने

    बरेङ : बालबालिकाहरु घरमाभन्दा विद्यालयमा सुरक्षित हुने भन्दै बरेङ गाँउपालिकाका विद्यालयहरु नियमित सञ्चालन हुने भएका छन् ।  सरकारले ४ दिन विद्यालय बन्द गर्ने भने पनि बरेङ गाँउपालिका

    क्षेत्रको वातावरणमा त्यस्तो कुनै अस्वभाविक परिस्थिती नभएको भन्दै विद्यालयहरु नियमित सञ्चालन हुने भएका हुन् । गाउँकार्यपालिकाको मंगलबार बसेको व्यवस्थापन समितिको बैठकले समेत बालबालिकाहरु

    घरमाभन्दा विद्यालयमा सुरक्षित हुनेभन्दै  साथै वार्षिक परिक्षा समेत नजिक आईरहेकोले अर्को सुचना जारी नहुन्जेलसम्म विद्यालयहरु यथावत सञ्चालन गर्न सुचना मार्फत अनुरोध गरको छ ।

  • सम्बन्धित विषय:

  • # विद्यालय
  • # बरेङ गाउँपालिकाका

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार