अन्जु पन्तकी छोरी पनि मोडलिङमा (भिडियाेसहित)

अन्जु पन्तकी छोरी पनि मोडलिङमा (भिडियाेसहित)

  • पौष १, २०७७ बुधवार
  • ०८:४२:३८ बजे
  • 6.0K
    SHARES
  • अन्जु पन्तकी छोरी पनि मोडलिङमा (भिडियाेसहित)

    काठमाडाैँ : चर्चित गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यू गरेकी छन् ।

    ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियोमार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् । जसमा अभिनयमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् ।

    पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ ।  १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको यो गीत निकै उत्कृष्ट भएकोले छोरीको डेब्यु यसबाट गराएको गायिका पन्तले बताइन् ।

    गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । हेर्नुहाेस् भिडियाे

  • सम्बन्धित विषय:

  • # अन्जु पन्त
  • # परितोषिका पन्त

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार