‘पिरतीमा ए प्लस’ बजारमा भिडियोसहित

‘पिरतीमा ए प्लस’ बजारमा भिडियोसहित

  • बैशाख २, २०७८ बिहिवार
  • १४:४३:४९ बजे
  • 5.3K
    SHARES
  • ‘पिरतीमा ए प्लस’ बजारमा भिडियोसहित

    बागलुङ : चर्चित गायक बैकुण्ठ महत र गायिका एवम् प्रस्तोता शितल शर्माको स्वरमा ‘पिरतीमा ए प्लस’ गीत सार्वजनिक भएको छ ।  गीत नयाँ वर्ष २०७८ को सुवातीसँगै बजारमा आएको हो ।

    रमेश बिजीको शब्द र बैकुण्ठ महतको लयमा रहेको गीतमा कृष्ण बिक ‘भान्जा’ले संगीत संयोजन गरेका छन् । गीतमा गोविन्द अनेक, पदम ल्वागुन, स्मृती शाही, आकृति विश्वकर्माको कोरस गायन रहेको छ ।

    गीत गायिका शर्माको युटुव चयानल मार्फत बजारमा आएको छ । गीतको भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय गरेका छन् ।

    मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन् । 

    हेर्नुहाेस् भिडियाे

    सम्बन्धित समाचार