चट्याङ लागेर एक युवकको मृत्यु

चट्याङ लागेर एक युवकको मृत्यु

  • बैशाख ९, २०७८ बिहिवार
  • १०:३०:४४ बजे
  • 4.4K
    SHARES
  • चट्याङ लागेर एक युवकको मृत्यु

    रौतहट : हावाहुरी र वर्षासँगै आएको चट्याङ लागेर आज बिहान  रौतहटमा एक जना युवकको मृत्यु भएको छ ।चटयाङ लागि गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको

    गुजरा नगर प्रमुख सन्तलाल चौधरीले बताए । महरा पलटुवाबाट हिजो साँझ आफन्तको घर बिहेमा गुजरा ८ जयराजपुर गएका थिए । आफन्तको घर बाट सौचगर्न खेततर्फ गएको बेला आज बिहान साढे ६ः००

    बजे चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए । घटनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चट्याङ लागेर मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार