काेराेना कहर

बागलुङमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

  • जेठ ४, २०७८ मंगलवार
  • १०:४६:५४ बजे
  • 6.9K
    SHARES
  • बागलुङमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र

    बडिगाड गाउँपालिका वडा नम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।काठेखोला गाउँपालिका ७९ वर्षीय पुरुष बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो भने उनी स्वास्थ्यमा समस्या आएपछि २५ गते नै अस्पतालमा आएमो घिमिलेको भनाई छ ।

    बडिगाड गाउँपालिका वडा नम्बर ४ की ७७ वर्षीया महिलामा २२ गते कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ । बागलुङमा हरेक दिन संक्रमितको संख्या थपिँदै गएको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार