शनिबारदेखि युरोकपको अन्तिम १६ को खेल हुँदै, यी टोली एक अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय तालिका !

शनिबारदेखि युरोकपको अन्तिम १६ को खेल हुँदै, यी टोली एक अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय तालिका !

  • आषाढ ११, २०७८ शुक्रवार
  • १४:३५:५८ बजे
  • 2.5K
    SHARES
  • शनिबारदेखि युरोकपको अन्तिम १६ को खेल हुँदै, यी टोली एक अर्काबीच प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय तालिका !

    एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह चरणको खेल समाप्त भएसँगै अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ । अन्तिम दिन समूह एफमा दुवै खेल २–२ को रोमान्चक बराबरीमा सकिएपछि नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको हो ।

    अन्तिम १६ मा पुग्ने टोली ः

    समुह ए ः इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)

    समूह बी ः बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)

    समूह सी ः नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)

    समूह डी ः इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो)

    समूह ई ः स्वीडेन र स्पेन (स्लोभाकिया र पोल्यान्ड बाहिरीए)

    समुह एफ ः फ्रान्स, जर्मनी र पोर्चुगल (हंगेरी बाहिरियो)


    अन्तिम १६ को खेल तालिका ः

    शनिबार २६ जुन

    ३७. वेल्स विरुद्ध डेनमार्क (राति ९ः४५ बजे÷आम्स्टरडम)

    ३८. इटाली विरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे÷लन्डन)

    आइतबार २७ जुन

    ३९. नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे÷बुडापेस्ट)

    ४०. बेल्जियम विरुद्ध पोर्चुगल (राति १२ः४५ बजे÷सेभिया)

    सोमबार २८ जुन

    ४१. क्रोएसिया विरुद्ध स्पेन  (राति ९ः४५ बजे÷कोपेनहेगन)

    ४२. फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड (राति १२ः४५ बजे÷बुकारेस्ट)

    मंगलबार २९ जुन

    ४३. इंग्ल्यान्ड विरुद्ध जर्मनी (राति ९ः४५ बजे÷लन्डन)

    ४४. स्वीडेन विरुद्ध युक्रेन (राति १२ः४५ बजे÷ग्लास्गो)

    ३० र १ जुलाईमा विश्राम

    क्वाटरफाइनल

    शुक्रबार २ जुलाई

    ४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९ः४५ बजे÷सेन्ट पिटर्सवर्ग)

    ४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे÷म्युनिख)

    शनिबार ३ जुलाई

    ४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९ः४५ बजे÷बाकु)

    ४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२ः४५ बजे÷रोम)

    ४ र ५ जुलाईमा विश्राम

    सेमिफाइनल

    मंगलबार ६ जुलाई

    ४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२ः४५ बजे लन्डन)

    ५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२ः४५ बजे लन्डन)

    ८, ९ र १० जुलाईमा विश्राम

    फाइनल

    आइतबार ११ जुलाई

    खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२ः४५ बजे÷लन्डन)

  • सम्बन्धित विषय:

  • # युरोकप
  • # अन्तिम १६

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार