एमालेको विधान महाधिवेशन स-यो

एमालेको विधान महाधिवेशन स-यो

  • भाद्र २६, २०७८ शनिवार
  • १८:२१:१० बजे
  • 3.4K
    SHARES
  • एमालेको विधान महाधिवेशन स-यो

    काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशन दुई सातापछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

    विधान सम्मेलनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न भदौ ३ र ४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।


    स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा कोको सहभागी हुने भन्ने पनि टुंगो लगाएको छ, जसअनुसार करिव ३ हजार सहभागी हुने एमालेले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # एमाले

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार