यी हुन् महिलालाई सबैभन्दा बढि मनपर्ने यौन आसन !

यी हुन् महिलालाई सबैभन्दा बढि मनपर्ने यौन आसन !

  • फाल्गुण २४, २०७८ मंगलवार
  • १८:१४:१७ बजे
  • 13.9K
    SHARES
  • यी हुन् महिलालाई सबैभन्दा बढि मनपर्ने यौन आसन !

    श्रीमान श्रीमती बिच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।

    तर महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्नअनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन्

    १, कुकुर आशन ः कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन । यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

    २, क्षेप्यास्त्र आसनः पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

    ३,घोडचडी आसन ः यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो। यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।

    ४ ,चम्चा आसन ः यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।

    ५,उठी उठी आसनः महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै वस्तुमा समात्न पनि सक्छन् ।

  • सम्बन्धित विषय:

  • # महिला
  • # यौन आसन
  • # मनपर्ने

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार