बागलुङमा तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

बागलुङमा तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु

  • बैशाख २४, २०८२ बुधवार
  • ११:१४:१९ बजे
  • 1.5K
    SHARES
  • बागलुङमा तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
    फाइल तस्बिर

    लकोट (बागलुङ), : बागलुङ नगरपालिका–४  श्रीनटोलमा  तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ । रासस

  • सम्बन्धित विषय:

  • # वृद्धाको मृत्यु

  • राष्ट्रिय समाचार समिति (रासस)

    राष्ट्रिय समाचार समिति (रासस) नेपालको सरकारी समाचार संस्था हो ।

    सम्बन्धित समाचार