यसरी हुन्छ पोर्न फिल्मको सुटिङ : एक दिनमा लाखौँ कमाउँछन् एडल्ट स्टार

यसरी हुन्छ पोर्न फिल्मको सुटिङ : एक दिनमा लाखौँ कमाउँछन् एडल्ट स्टार

  • माघ १२, २०७७ सोमवार
  • १६:३३:२५ बजे
  • 7.0K
    SHARES
  • यसरी हुन्छ पोर्न फिल्मको सुटिङ : एक दिनमा लाखौँ कमाउँछन् एडल्ट स्टार

    संसारभर हरेक प्रकारका मनोरञ्जनात्मक उद्योगहरु चलिरहेका छन् । त्यसमध्ये एडल्ट फिल्म उद्योग पनि एउटा हो । जुन संसारभर सबैभन्दा लोकप्रीय बन्ने गरेको छ ।

    यो फिल्म उद्योगमा पनि अन्य फिल्म उद्योगमा जस्तै धेरै कुराहरु एउटै हुन्छ । एक्टर्स एक्टिङ गर्छन्, आफ्नो फुटेजका लागि तयारी हुन्छ । डायलग पनि याद गर्नुपर्छ । तर हामी धेरैले एडल्ट उद्योगका विषयमा मस्तिष्कमा खराब चित्र बनाएका छौँ ।

    हरेक उद्योग र उद्योगमा काम गर्नेहरुका आ-आफ्ना समस्या हुन्छन् । यहाँ पनि त्यस्तै समस्या हुन्छ । पोर्न भिडियो र फिल्म हेर्नेहरुले वास्तविक भएको बताउँछन् । तर यो एउटा अभिनय हो । त्यसमा काम गर्नेहरुले मात्र त्यहाँको वास्तविकता राम्रोसँग थाहा पाउँछन् ।

    बेलायतकी चर्चित एडल्ट फिल्म अभिनेत्री किकी मिनाजले यो उद्योगका विभिन्न रहस्य सार्वजनिक गरेकी छन् । उनले एडल्ट फिल्मको सेट्समा के हुन्छ र एक एक्टरका लागि कति रकम प्राप्त हुन्छ भन्ने विषय सार्वजनिक गरेकी छन् ।

    उनले महिलाका लागि एडल्ट फिल्म उद्योग कस्तो छ भनेर पनि व्याख्या गरेकी छन् । मिनाजका अनुसार एडल्ट फिल्म बनाउनका लागि एक एक्टरका लागि दिनमा २ हजार डलरसम्म मिल्ने गर्छ ।

    जम्मा तीन दिन काम गरेमा आरामले ६ हजार डलर प्राप्त गर्न सकिने मिनाजले बताएकी छन् । एडल्ट फिल्म उद्योग महिला नभइ हुँदैन । ती महिला नै मुख्य स्टारको रुपमा हुन्छन् ।

    फरक फरक स्टारका लागि फरक हिसाबले पैसा मिल्ने गर्छ । धेरै एडल्ट फिल्ममा मेल को-स्टार्सका लागि पैसावाल व्यक्तिहरु आउने गर्छन् । उनीहरुले पनि महिला स्टारका लागि पैसा खर्च गर्छन् ।

    किकीले आफूले पुरुष स्टार्ससँग पनि डबल रकम माग गर्ने गरेको बताएकी छन् । मिनाज भन्छिन्, ‘पोर्न उद्योग सेक्सिज्म जस्तो केही हुँदैन । यो विशुद्ध केटीका लागि अभिनय गर्ने माध्यम हो ।

    मलाइ लाग्छ यहाँ एडल्ट फिल्म चलिरहेका बेलामा कसैले पनि केटामा ध्यान दिँदैन । केटीमै सबैको ध्यान हुन्छ । यो क्षेत्रमा मैले काम गर्दा आफू स्टारको रुपमा मात्र सोच्ने गर्छु । अरुले भनेजस्तो सेक्सिज्म भने केही होइन ।’

    पर्दापछिका विभिन्न पक्षमा पनि उनले जानकारी दिएकी छन् । क्यामराको सीनमा आउने दृश्य जम्मा कामको ३० प्रतिशत हिस्सा हो । त्यो भन्दा धेरै समय यो उद्योगमा काम गर्नेहरुले पर्खाइ खेप्नुपर्छ ।

    दृश्यमा पूर्णरुपमा उत्तेजक देखिनका लागि लामो समयसम्म पर्खनु पर्छ । आफूले १५ घन्टासम्म पर्खिएको उनले बताएकी छन् । उनको सुटिङ भने केही मिनेट मात्र हुन्छ ।

    मिनाज भन्छिन्, ‘यो जीवन हो पर्खाइको । यहाँ पनि पर्खाइको ठूलो महत्व हुन्छ । एडल्ट फिल्का लागि सबै सेन्टिमेन्ट आवश्यक पर्छ ।

    त्यसैले आफूसँग आइपुगेको व्यक्तिसँग भावनात्मकसमेतको सम्बन्ध कायम गरेको देखाउनका लागि समय आवश्यक हुन्छ । त्यसका लागि सधैँ सहज नहुन पनि सक्छ ।’ 

    मिनाज लेखापाल बन्नका लागि लण्डन आइ पुगेकी थिइन् । उनी सुरुवातको दिन सम्झिँदै भन्छिन्, ‘म लेखापाल बन्नका लागि लण्डन आएकी थिएँ ।

    मलाई प्लेब्वायसँग सेमसेक्स सीन गर्ने अफर आयो । यो सिनका लागि ठूलो रकम अफर गरियो । त्यसलाई मैले नर्कान सकिन । मैले पोर्नलाई चुनेकी थिइन ।

    मैले सेमसेक्सबाट सुरु गरेकी थिए । केटा केटीबीचको भन्दा केटी केटीबीचको सेक्सका लागि सुरुवातमा मलाई धेरै रकम प्राप्त भयो ।’

    सुरुवाती चरणमा आफूलाई अप्ठ्यारो लागे पनि उनी पछि पश्चिमा देशमा चर्चा हुन थालेपछि खुसी भइन् । उनले भनिन्, ‘सुरुवातमा काम गर्न अप्ठ्यारो लागेको थियो ।

    मेरो इज्जत बढ्न थालेपछि मेरो स्किल्स पनि विकास भयो । मेलै दैैनिक ६ हजार डलरसम्म कमाउन थाले । मैले युरोपका धेरै देश खुमेर सुटिङ गर्न थालेँ ।

    त्यहीँ क्रममा लाखौँ डलर मिल्नेगरी ठूलो उद्योगमा काम प्राप्त गरेँ । त्यसपछि म संसारभरकी स्टार भएँ ।’ इन्टिमेट सिन्स, मेकअपपछि आफू अभिनयका लागि तयार रहने गरेको उनले बताइन ।

    उनले भनिन्, ‘म मेरो काममा धेरै नै गौरब गर्छु । यो मेरो काम नाम र दाम दुवैले चर्चामा छ । यो आम्दानी गर्ने माध्यम पनि हो । मैले धेरै पैसा इन्जोयका लागि खर्च गर्छु । मैले सरकारलाई कर तिर्छु ।

    मेरो आम्दानीको स्रोत सबै वैधानिक पनि छ । मैले कसैलाई दुख पनि दिएकी छैन । मैले पनि दुख पाएकी पनि छैन । वेभक्यामबाट

    पैसा आउने बाटोमा चर्चित नेता, डाक्टर, नर्स सबैजना लागेका छन् । मैले पनि केही मिनेटका लागि सेक्स गर्छु । मलाई यो समस्या हो भन्ने लाग्दैन ।’

    किकी मिनाज बेलायतको एडल्ट फिल्म उद्योगको ठूलो नाम हो । बेलायतमा उनको नाम नसुन्ने प्राय एडल्ट छैनन् । उनले लामो समयसम्म पोर्न उद्योगमा काम गरेर यो क्षेत्रलाई नै विदा गरेकी छन् ।

    यौन सम्पर्कको बेला महिलाको मनमा कस्ता कुरा खेल्छन् ? जान्नुहोस् !

    मानव जिवनको लागि यौन महत्वपूर्ण पाटो हो । यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।

    यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।

    यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

    यौन क्रिडामा पुरा ध्यान

    ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए ।

    आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मनपर्ने अध्यनको निष्कर्ष छ ।

    पाक क्रिडा महत्वपूर्ण

    महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ ।

    सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

    आनन्द र सन्तुष्टीबीच फरक

    किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

    विस्तारै गरेको राम्रो

    यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

    वातावरणको भूमिका

    शोधमा सहभागी अधिकांश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौसममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

    आसनको भूमिका

    यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २/३ वटा सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् ।

    तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकांश महिलाले डगी

    स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

    विभिन्न तरिका

    अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए ।

    अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।

    हतार नगर्नुस

    अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नहुँदै पुरुष स्खलित हुन्छन् ।

    सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

    संवेदनशील अंगको पहिचान

    महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने नस्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ ।

    नस्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

    थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन

    पुरुषहरु अधिकांश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।

    रक्सी सेवन गर्ने चाहना

    यौन सम्पर्कपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन ।

    भोक लाग्नु

    यौन सम्पर्कका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाईको जोडीले भोक लागेको महशुस गरेका हुन्छ ।

    तपाईप्रति सकारात्मक
    यदि यौन सम्पर्कका क्रममा तपाईले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले यौन सम्पर्कपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् ।

    समय अभाव भएको महशुस

    महिला जोडीलाई यौन सम्पर्कका क्रममा समयलाई लिएर तपाईप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् ।

    यौन सम्पर्क एक काम

    कुनै महिला यौन सम्पर्कलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् ।

    यौन सम्पर्क गरेकोमा विश्वास नलाग्नु

    कयौं पटक महिलाहरुलाई आफूले कसैसंग यौन सम्पर्क गरेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब यौन सम्पर्क गर्ने व्यक्ति पहिलो पटक यौन सम्पर्क गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा ।

    दोस्रो पटक पनि गर्न सक्छौं 

    कुनै बेला महिलाहरु यौन सम्पर्कबाट यति धेरै सन्तुष्ट हुन्छिन कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।

  • सम्बन्धित विषय:

  • # पोर्न फिल्म

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार