श्रीमान् बेच्न घर बाहिर विज्ञापन

श्रीमान् बेच्न घर बाहिर विज्ञापन

  • माघ २५, २०७७ आइतवार
  • ०७:२२:३४ बजे
  • 5.6K
    SHARES
  • श्रीमान् बेच्न घर बाहिर विज्ञापन

    न्युयोर्क : अमेरिकाका विभिन्न शहरका मानिसले पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका उपाय अनपाएका छन् । कसैले होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् ।

    ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् । सामाजिक सञ्जालमा त्यस्ता तस्वीरहरू भाइरल समेत बनेका छन् ।

    अनइन्स्टल २०२० इट्स गट अ भाइरस, माइ हजबेन्ड फर सेल यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् । यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । 

    यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्नेबारे विस्तृतमा खुलेको छैन । यी ब्यानर माइन्ड फ्रेस गर्न घरबाहिर बरण्डामा टाँगिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # विज्ञापन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार