तिलक मगर, बागलुङ राज कुमार खाम्चा मगर र माया थापा मगरको ‘भागी जाम भो लाहुर’ गीत सार्वजनिक भएको छ । राज कुमार र मायाको स्वर रहेको गीतको शब्द लय सिपी मगरले सिर्जना गरेका छन् ।
लाफा इन्टरटेन्मेन्ट नामक यु ट्युव च्यानल मार्फत बजारमा आएको छ । गीतको भिडियोमा मिशन थापा मगर र सिर्जना आले मगरले अभिनय गरेका छन् । गीतको भिडियो सि पी मगरले नै निर्देशन गरेका छन् ।