‘चिनी चियापत्ति’ गीत सार्वजनिक (भिडियोसहित)

‘चिनी चियापत्ति’ गीत सार्वजनिक (भिडियोसहित)

  • फाल्गुण १५, २०७७ शनिवार
  • १७:५३:४१ बजे
  • 6.7K
    SHARES
  • ‘चिनी चियापत्ति’ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ : प्रिती आले र अशिमचन्द्र विश्वकर्माले आवाज भरेको ‘चिनी चियापत्ति’ गीत सार्वजनिक भएको छ । गीत साथीभाई डिजिटल म्युजिक युट्युब च्यानल मार्फत बजारमा आएको हो ।   गजलकार अञ्चल शाहीले शब्द सिर्जना गरेको गीतमा रामु विरहीको संगीत भरेका छन् ।

    गीतको संगीत संयोजन भने सञ्जय श्रीपालले गरेका छन् ।  कमल परियारले कोरियाग्राफ गरेको गीतमा अशिम चन्द्र  विश्वकर्मा, बबिता श्रेष्ठ, कमल परियार, नारायणी खत्री, निरा छन्त्याल र तेजिन्द्र बोहोराको अभिनय देख्न सकिन्छ । हेर्नुहाेस् भिडियाे

  • सम्बन्धित विषय:

  • # गीत

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार