सुवास नेम्वाङ सहित ७ जनालाई कारबाही गर्ने प्रचण्ड माधव समुहको निर्णय

सुवास नेम्वाङ सहित ७ जनालाई कारबाही गर्ने प्रचण्ड माधव समुहको निर्णय

  • फाल्गुण १९, २०७७ बुधवार
  • १५:२१:३१ बजे
  • 2.4K
    SHARES
  • सुवास नेम्वाङ सहित ७ जनालाई कारबाही गर्ने प्रचण्ड माधव समुहको निर्णय

    काठमाडौं :  नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ ।

    नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

    त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताए ।

    उनीहरुले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाही गरेको प्रचण्ड–माधव समूहको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सुवास नेम्वाङ
  • # कारबाही

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार