वर्षा शिवाकोटीको रुपको वर्षा (फोटो फिचर)

वर्षा शिवाकोटीको रुपको वर्षा (फोटो फिचर)

  • श्रावण ४, २०७८ सोमवार
  • ११:४५:४४ बजे
  • 5.0K
    SHARES
  • वर्षा शिवाकोटीको रुपको वर्षा (फोटो फिचर)

    फिल्मले साथ नदिए पनि चर्चाका लागि सामाजिक सञ्जालको भरपूर साथ छ, नायिका वर्षा शिवाकोटीलाई।

    त्यसमा पनि बेलाबखत समाचारका शब्द चिप्लँदा पनि उनलाई फाइदै हुने रहेछ। पानी परिरहेको समाचार लेख्ने क्रममा वर्ड स्पिल भएर एक अनलाइनमा वर्षा सिवकोटी भएको छ भनेर समाचार आयो।

    समाचार भाइरल हुने नै भयो। आफ्नै बारेमा चर्चा भएपछि उनी के चुप लागेर बस्थिन् र ! उनी पनि मिसिएन यो रमाइलोमा र पानी परिरहेको तस्बिर इन्स्टाग्राममा राख्दै ‘यता पनि वर्षा शिवाकोटी भएछ’ लेखिन्।

    तस्बिर त छुट्ने कुरै भएन उनको इन्स्टामा। जे होस्, वर्षालाई वर्षा पनि मज्जैले फाप्यो यसपालि चर्चाका लागि। कोरो,नाकोले गर्दा यस बर्ष मानिसहरु घरबाट निस्कन गाह्रो मानिरहेका छन् ।

    यसबर्षको गर्मीमा लकडाउनका कारण मानिसहरु घर बाहिर खासै निस्कन पाएनन् । यसैले, स्विमिङ पूलमा रमाउने धेरै मानिसहरुको चाहना यस बर्ष पुरा भएन ।

    barsa 1.jpg

    काठमाण्डौमा चिसो बढ्न थालेपछि यसबर्षको गर्मी विस्तारै बिदा हुँदैछ । नायिका वर्षा सिवाकोटीले पनि यो बर्षको गर्मीलाई बिदा गरेकी छिन् ।परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षाले स्विम–सुटमा तस्वीर शेयर गर्दै गर्मीलाई बाईबाई गरेकी हुन् ।

    barsa 2.png

    उसो त, गतबर्ष गर्मी नलाग्दैवि, किनी तस्वीर शेयर गरेर वर्षा चर्चामा आएकी थिइन् । केहि समय अघि मात्र उनको एक ‘मन्ञ्जरी’ गीत सार्वजनिक भएको थियो उक्त गीतमा प्रकाश शपूत,महानायक राजेश हमाल र उनै बर्षाको मुख्य अभिनय रहेको थियो ।

    barsa 3.png

    यस गीतले निकै चर्चा समेत पाएको थियो ।म्यूजिक भिडियोमा व्यस्त वर्षा समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी हुन् । अमेरिका जाने तयारीमा रहेकी वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि नै सुरु हुने जानकारी दिएकी छिन् ।

    barsa 4.jpg

    हालै उनका यी तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । उक्त तस्विरमा दर्शकहरुले निकै राम्रो प्रतिकृया दिएका पनि छन् । 

    barsa 5.jpg

    barsa 6.jpg

    barsa 7.jpg

    barsa 8.jpg

    barsa 9.jpg

    barsa 10.jpg

  • सम्बन्धित विषय:

  • # वर्षा शिवाकोटी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार