हेर्नुहाेस् १० तस्बिरमा गायिका अञ्जु पन्तकी छोरी परितोशिका पन्तको सुन्दरता

हेर्नुहाेस् १० तस्बिरमा गायिका अञ्जु पन्तकी छोरी परितोशिका पन्तको सुन्दरता

  • पौष १०, २०७७ शुक्रवार
  • १५:२४:०८ बजे
  • 12.7K
    SHARES
  • हेर्नुहाेस् १० तस्बिरमा गायिका अञ्जु पन्तकी छोरी परितोशिका पन्तको सुन्दरता

    काठमाडाैँ : गायिका अन्जु पन्तकी छोरी परितोशिका पन्त मोडलिङ हुँदै चलचित्र यात्रामा लाग्ने तयारीमा छिन् ।

    अन्जु आफै पनि अब छोरीलाई मोडलिङमा ल्याउने बताउँछिन् । परितोशिका आफ्नी आमाको जस्तो स्वर आफ्नो नभएको र आफू त्यो तहमा नपुग्ने भन्दै गायन पेशमा नलाग्ने बताउँछिन् ।

    paritoshika-panta-12.jpg

    हालै मात्र उनी अभिनित म्यूजिक भिडियो ‘धेरै माया नदेउ’ सार्वजनिक भएको छ । यो गीतबाट मोडलिङ यात्रा थालेकी परितोशिका

    paritoshika-panta-8.jpg

    अन्जु पन्तकी छोरी भनेर मानिसहरुले गर्ने मुल्यांकनका कारण खुशी पनि छिन् र दिक्क पनि । साना–साना गल्ती गर्दा पनि अन्जु पन्तकी छोरी भएर यस्तो गर्ने भन्दा उनको मन दुख्छ ।

    paritoshika-panta-10.jpg

    paritoshika-panta-5.jpg

    paritoshika-panta-7.jpg

    paritoshika-panta-3.jpg

    paritoshika-panta-8.jpg

    तस्बिर अनलाइनखबरबाट साभार

    सम्बन्धित समाचार