अमेरिकामा यस्तो अवस्थामा भेटिईन अञ्जु पन्त 

अमेरिकामा यस्तो अवस्थामा भेटिईन अञ्जु पन्त 

  • श्रावण ९, २०७८ शनिवार
  • १५:०५:३६ बजे
  • 7.6K
    SHARES
  • अमेरिकामा यस्तो अवस्थामा भेटिईन अञ्जु पन्त 

    गायिका अन्जु पन्त केहि करिब एक महिना अगाडी अमेरिका पुगेकी थिइन्। कार्यक्रमको शिलशिलामा अमेरिकास्थित भर्जिनिया पुगेकी गायिका अन्जुले त्यहाँ निकै रमाइलो गरेकी छिन्।

    anju 9.jpg

    गायिका अन्जु अमेरिका पुगेको २ सातापछि उनको पति थिर कोइराला पनि त्यहाँ पुगेका छन्। पति अमेरिका आइपुगेपछि गायिका अन्जुले समुन्द्री किनारा ‘बिच’ मा खिचिएको केहि तस्विर शेयर गरेकी छिन् ।

    anju 2.jpg

    जसमा उनि पति थिर र केहि साथीहरुसंग भर्जिनियास्थित भर्जिनिया बीचमा पुगेकी छिन्। तस्विरमा अन्जु आफ्ना पति थिरसंग निकै रोमान्टिक देखिएकी छिन्। अन्जुर र थिर कोइरालाको बिहे गत फागुन १२ गते भएको थियो।

    anju 3.jpg

    anju 4.jpg

    anju 5.jpg

    anju 6.jpg

    anju 7.jpg

    anju 8.jpg

    anju 9.jpg

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # अञ्जु पन्त

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार