भाइरल भयो सनी लियोनीको यो भिडियो, एकै दिनमा १४ लाखभन्दा बढी भ्युजु(भिडियाे)

भाइरल भयो सनी लियोनीको यो भिडियो, एकै दिनमा १४ लाखभन्दा बढी भ्युजु(भिडियाे)

  • माघ १८, २०७७ आइतवार
  • १०:०६:३२ बजे
  • 3.7K
    SHARES
  • भाइरल भयो सनी लियोनीको यो भिडियो, एकै दिनमा १४ लाखभन्दा बढी भ्युजु(भिडियाे)

    पूर्व पोर्न स्टार सनी लियोनीको एक भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । उनले क्रिकेट खेलिरहेको एक भिडियो आफ्नो इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् ।

    जसमा उनले मैदानमा क्रिकेट खेलिरहेकी छन् । उनले भिडियो शेयर गर्दै आफ्ना प्रशंसकहरूलाई प्रश्न समेत गरेकी छन् । उनले क्रिकेटमा इंग्ल्याण्डको सामना गर्न सक्छु रु भन्दै प्रश्न गरेकी छन् । 

    उनको यो भिडियो १४ लाखभन्दा बढी पटक हेरिएको छ भने निकै नै कमेन्ट तथा लाइक पाएको छ । उनका फ्यानहरूले उनलाई निकै नै प्रतिक्रिया दिइरहेका छन् ।

    भिडियो

  • सम्बन्धित विषय:

  • # सनी लियोनी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार