काठमाडौं : विवाहित जीवनमा मायाको साथसाथै शारीरिक सम्बन्धको आवश्यकता सबै महिला तथा पुरुषलाई हुने गर्दछन् । पुरुषहरु यौनसँग जोडिएको कुनै पनि कुरा आराम तथा ढुक्कसँगले आफ्ना श्रीमती तथा साथी भाइसँग खुलस्त रुपमा साटासाट गर्ने गर्दछन् ।
तर महिलाहरु यौनको मामिलामा कुरा तथा विश्लेषण गर्न लजाउने तथा हिच्किचाएको महशुस गर्दछन् । यसै कारण महिलाहरु यौनको चरम सुख तथा आनन्दको बारेमा केही पनि बोल्दैनन् । यौन एक यस्तो आगो हो जुन बलेपछि सरल रुपमा शान्त हुँदैन् । कतिपय महिलाहरु विभिन्न कारणले परपुरुषसँग यौन सम्बन्ध बनाउने गर्दछन् ।
महिलाले परपुरुषसँग सम्बन्ध राख्ने कारण
१। गर्भ निरोधकका साधनको विकास स् गर्भ निरोधकको साधनले पनि महिलाहरुलाई परपुरुष अर्थात नाजायज सम्बन्ध राख्न सजिलो भएको छ । यसको अर्थ यो हो की पहिला जब गर्भ निरोधकको साधन उपलब्ध थिएन त्यति
बेला महिलाहरु गर्भ रहने डरले पर पुरुषसँग सम्बन्ध राख्दैनन् थिए । यस्ता सम्बन्ध राखेर महिला गर्भवती भएमा समाजमा ति महिलालाई घृणाको दृष्टिले हेरिन्थ्यो । आजभोलि गर्भ निरोधकको साधनले सहज बनाएको छ ।
२। विवाहमा अयोग्य पुरुष स् आजभोलि पनि कतिपय गाउँमा महिलाको विवाह सानै उमेरमा धेरै उमेरको पुरुषसँग गरिदिने चलन रहिआएको छ ।
कतिपय गाउँका आमाबुबाहरु आफ्नो छोरीको विवाह महि नावारी भन्दा गरिदिएमा स्वर्गको ढोका खुल्ने विश्वास गर्ने गर्दछन् । त्यतिमात्र नभएर छोरीको विवाह गरेपछि आफ्नो टा’उकाको बोझ हटेको सम्झने गर्दछन् ।
विवहा पश्चात महिलाहरु धेरै उमेरका पुरुषसँग बस्न सक्दैनन् । उनीहरु बीचमा नयौन सन्तुष्टि प्राप्त हुन्छ न सोच नै मिल्छ । यस्तै महिलाहरु परपुरुषसँग सम्बन्ध बनाउन आकर्षित हुन्छन् ।
३। पश्चिमी समाजको प्रभाव स् पश्चिमी समाजको युवा तथा युवती विवाह अगाडि नै यौन आनन्द लिन्छन् । तिनिहरु एकलाई छोडेर अर्कोसँग विवाह गरिसकेका हुन्छन् । तिनिहरुको सम्ब न्ध केही दिनमा नै टुटेर जाने गर्दछ । तिनीहरुले ना’जायज सम्बन्धलाई बढी प्राथमिकता दिने गर्दछन् ।
यस्तै सिको सिकेर भारत तथा नेपालमा पनि पर पुरुषसँग सम्बन्ध राख्ने प्रचलन बढेको छ । फलस्वरुप पश्चिमी समाजको प्रभाव पूर्वीय समाजमा पनि बढ्दो छ ।
४। पतिको पर स्त्रीसँग सम्बन्ध स् कतिपय श्रीमानको अफेयर बाहिरी महिलासँग हुने गर्दछ । जसका कारण पुरुषहरुले आफ्नो श्रीमतीलाई मायाको दृष्टिकोणले हेर्दैनन् ।
श्रीमानको यही व्यवहारले महिलाहरु एक्लोपनको महसुस गर्ने गर्दछन् । त्यसैले महिला पनि त्यस समयमा कसैको माया तथा साथको अपेक्षा गर्ने गर्दछिन् । र उनले यौन सम्बन्ध पनि राख्दछिन् ।
५। पैसाको लालच स् पैसाको लालचमा पनि महिलाहरु कुनै धनी पुरुष सँग सम्ब न्ध बनाउन तयार हुन्छन् । तिनीहरुले भौतिक सुख त प्राप्त गर्दछन तर शारीरिक सु ख प्राप्त गर्न पाउँदैनन् त्यसै कारण उनीहरु प र पुरुषलाई रोज्ने गर्दछन् ।
त्यस्तै श्रीमानद्धारा महिलाहरुको इच्छा पूरा नहुनुमा कम आम्दानीको कारण पनि हो । यश आरामको जिन्दगी नदिए पछि महिलाहरु बाहिरको पुरुषसँग स म्बन्ध राख्न तयार हुन्छन् ।
६। यौनमा सन्तुष्टि स् कैयौँ पटक महिलाहरु आफ्नो श्रीमानसँगको यौन सम्बन्धमा सन्तुष्ट हुन सक्दैँनन् । आफू सन्तुष्ट भए नभएको कुरा पनि उनीहरु खुलेर भन्न सक्दैनन् । जसका कारण उनीहरु पर पुरुषसँग यौन सम्बन्ध राख्न आकर्षित हुन्छन् ।
७। उमेरको अन्तर स् कुनै पनि महिलाको विवाह समान उमेरको पुरुषसँग नगराउने एक ठूलो समस्या हो । महिलाको विवाह कम उमेर होस् वा धेरै उमेरको दुवै विवाहमा महिलालाई नै दुख हुने गर्दछ ।
अयोग्य विवहामा पुरुषलाई त यौन सन्तुष्टि हुन्छ तर महिलालाई यौन सन्तुष्टि प्राप्त हुँदैन् । महिलालाई यौन सन्तुष्टि नमिल्ने कारण उनीहरु परपुरुषसँग स’म्बन्ध राख्न बाध्य हुन्छन् ।
८। यौनको बारेमा अल्पज्ञान स् यौनको मामिलामा पुरुषहरुको मानसिकता अजी’बको हुने गर्दछ । पुरुषहरु महिलाको साथमा यौन सम्बन्ध राखेको समयमा आफ्नो सन्तुष्टि तथा आ नन्दको प्राप्ति मात्र चाहान्छन् । जसको आवेगमा उनीहरु यौन सम्बन्ध भन्दा पहिले फोरप्ले गर्न पाउदैनन् ।
महिलाहरुलाई फो रप्ले पछि पनि यौन सम्पर्क राख्न मन पराउछन् । पुरुषहरु आफ्नो आनन्दको चक्करमा महिला सन्तुष्ट भए वा भएनन् भन्ने जान्न कोसिस पनि गर्दैनन् । जसको कारण महिलाहरु खुसी हुदैनन् र अन्य पुरुषहरुसँग यौन सन्तुष्ट पाउन सम्बन्ध राख्ने गर्दछन् ।
९। आपसी झगडा तथा म नमुटाव स् झगडा तथा आपसी मनमुटाव हरेक श्रीमान् तथा श्रीमतीमा हुने गर्दछ तर आवश्यकता भन्दा बढी झगडा तथा मनमुटाव राम्रो हुँदैन् । आपसी झगडा तथा मनमुटावले कतिपय महिला तथा
पुरुषहरुको बोलीचाली समेत बन्द हुने गर्दछ त्यति मात्र नभएर उनीहरु बीचमा यौन सम्बन्ध समेत हुन पाउँदैन् । फलस्वरुप पुरुषले परस्त्री तथा महिलाले पर पुरुषसँग सम्बन्ध राख्ने गर्दछन् ।
१०। एक्लोपन स् कुनै पनि समयमा आफ्नो श्रीमान साथमा नहुदा महिलाहरुलाई एक्लोपनको महसुस हुने गर्दछ । कुनै पनि समय श्रीमान कामको सिलसिलामा तथा अन्य कारण देश भन्दा बाहिर कुनै ठाउँमा जादा एक्लोपनलाई टाढा गराउन उनीहरु पर पुरुषसँग यौन सम्बन्ध राख्ने गर्दछन् ।