ताराखाेलामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

ताराखाेलामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

  • बैशाख २३, २०७८ बिहिवार
  • १२:२३:०५ बजे
  • 4.5K
    SHARES
  • ताराखाेलामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    पूर्ण भद्र निउरे, ताराखोला : ताराखोला गाउँपालिकामा थप १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पिटल बागलुङमा गरेको परीक्षणमा ताराखोला का १३ जना लाई

    कोरोना संक्रमण पुष्टि  भएको गाउँपालिकाका स्वास्थ साखा प्रमुख उदित थापा ले जानकारी दिए । थापाका अनुसार वडा नम्बर १ का ८ जना वडा नम्बर २ का २ जना र वडा नम्बर ३ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पुष्टि भएका अधकिांश यस अघि नै सक्रमित भएकासंग कन्ट्याक्ट् ट्रेसिङमा रहेका बताइएको छ । योसँगै गाउँपालिकामा सक्रिय सन्क्रमित को संख्या ३१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार