निर्वाचनका लागि असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ता गर्न सकिने

निर्वाचनका लागि असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ता गर्न सकिने

  • आषाढ २१, २०७८ सोमवार
  • १५:३१:३३ बजे
  • 4.3K
    SHARES
  • निर्वाचनका लागि असार ३१ गते देखि साउन १५ गतेसम्म दल दर्ता गर्न सकिने

    काठमाडौं : निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

    कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ । सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले असार ३१ गते दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो । 

    सोमबार प्रतिनिधि सभाको निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले दल दर्ताको मिति तय गरेको हो ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # दल दर्ता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार