टिकटक बनाउने क्रममा पुलबाट खस्दा घाइते युवकको मृत्यु (भिडियाेसहित)

टिकटक बनाउने क्रममा पुलबाट खस्दा घाइते युवकको मृत्यु (भिडियाेसहित)

  • पौष ६, २०७७ सोमवार
  • १६:२६:३४ बजे
  • 12.2K
    SHARES
  • टिकटक बनाउने क्रममा पुलबाट खस्दा घाइते युवकको मृत्यु (भिडियाेसहित)

    दाङ : दाङको बबई गाउँपालिका वडा नम्बर ५ पुरन्धारा छहरा नजिकमा रहेको झुलुंगे

    पुलमा टिकटक बनाउने क्रममापुलबाट खसेर गम्भीर घाइते युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका

    वडा नम्बर १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर

    सिंहले जानकारी दिए । शनिबार दिउँसो दुई बजेतिर पुलबाट खसेपछि गम्भिर घाइते थापाको आज विहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

    हेर्नुहोस् भिडियो 

  • सम्बन्धित विषय:

  • # टिकटक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार