मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • श्रावण १२, २०७८ मंगलवार
  • ११:०४:०० बजे
  • 3.2K
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    बुटवल : दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    तुल्सीपुरबाट बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

    लमही–तुल्सीपुर चार लेन सडकखण्ड समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # मोटरसाइकल
  • # मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार