उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

  • श्रावण १६, २०७८ शनिवार
  • १७:३६:१९ बजे
  • 2.9K
    SHARES
  • उपेन्द्र यादव बने जसपा संसदीय दलको नेता

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

    बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।

    सम्बन्धित समाचार