एक शिक्षकको विभत्स हत्या

एक शिक्षकको विभत्स हत्या

  • भाद्र २९, २०७८ मंगलवार
  • १८:१२:२१ बजे
  • 3.1K
    SHARES
  • एक शिक्षकको विभत्स हत्या

    सुर्खेत । दैलेखको गुराँस गाउँपालिका– ८ मा एक शिक्षकको विभत्स हत्या भएको छ । मंगलबार रक्ताम्य अवस्थामा शिक्षक नगेन्द्र विसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

     

    उनले शिक्षकको हत्या भएको हुनसक्ने बताए । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेको उनको भनाइ छ ।

    ‘घटनाबारेमा प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ’, डिएसपी श्रेष्ठले भने, ‘केही समयपछि घटनाबारे थप जानकारी हुनेछ ।

  • सम्बन्धित विषय:

  • # हत्या !
  • # शिक्षक

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार