बम बिस्फोट

बडिगाडमा बम बिस्फोट, दुई जना गम्भीर घाइते

बडिगाडमा बम बिस्फोट, दुई जना गम्भीर घाइते

  • चैत्र १९, २०७७ बिहिवार
  • १६:४०:३७ बजे
  • 5.6K
    SHARES
  • बडिगाडमा बम बिस्फोट, दुई जना गम्भीर घाइते
    फाइल तस्बिर

    बागलुङ : बडिगाडमा माछा मार्ने बम बनाउने क्रममा बिस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

    गाउँपालिकाको वडा नम्बर २ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले बम बनाउने क्रममा बिस्फोट हुँदा दुई जना घाइते भएका हुन् ।

    बोस्फोटमा मित्र राना र अरुणकुमार पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

    दुर्व जनाको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई पाल्पा रेफर गरेको हवारीले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
      

     

  • सम्बन्धित विषय:

  • # बडिगाड
  • # बम बिस्फोट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार