बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले भन्यो-स्वाव परीक्षणमा राजनीतिक लाभ लिन खोजियो

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले भन्यो-स्वाव परीक्षणमा राजनीतिक लाभ लिन खोजियो

  • जेठ ३, २०७८ सोमवार
  • ०८:१७:१७ बजे
  • 7.6K
    SHARES
  • बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले भन्यो-स्वाव परीक्षणमा राजनीतिक लाभ लिन खोजियो

    बागलुङ : बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङले कोरोना संक्रमण पत्ता लगाउने स्वाब परीक्षणमा राजनीतिक लाभ लिन खोजिएको आरोप लगाएको छ । 

    केन्द्रका प्रमुख डा. मिलन मल्लले आईतबार एक विज्ञप्ती प्रकाशित गर्दै बागलुङ पोस्ट लगायतका सञ्चार माध्यममा प्रकाशित ‘नगरपालिकाले चासो नदेखाएपछि काँग्रेस नेता शेरचनको सक्रियतामा ४३ जनाको स्वाब स्वाब परीक्षण शिर्षकको समाचारमा आपत्ती जनाएका हुन् । 

    उनले स्वास्थ्य कार्यालय बागलुङबाट बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका लागि पठाएको स्वाब संकलनको भिटिएम काँग्रेस नेता शेरचनले बिचैमा चलखेल गरी लगेको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् । 

    हेर्नुहाेस् विज्ञप्ती

    May be an image of text

    यस्तो थियो त्याे समाचार

    नगरपालिकाले चासो नदेखाएपछि कांग्रेस नेता शेरचनको सक्रियतामा ४३ जनाको स्वाब परीक्षण

    सम्बन्धित समाचार