एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे ओली

एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे ओली

  • जेठ ७, २०७८ शुक्रवार
  • १६:२५:३५ बजे
  • 2.9K
    SHARES
  • एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे ओली

    काठमाडाैँ : एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।  उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् । 

    प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले  गएराति नै आफ्नो पक्षमा  बहुमत सांसद रहेको  दावीसहित हस्ताक्षर राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेका थिए । विपक्षी दलका नेताहरु १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको

    दावीसहित शीतल निवास पुगेकै बेला ओली पनि पुगेका हुन् । अब राष्ट्रपतिले कसलाई मान्यता दिनेछिन् भन्नेमा सर्वत्र चासो छ । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # केपी शर्मा ओली

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार