गर्भवती गरिमाले सार्वजनिक गरिन् यस्तो तस्विर ! (फोटो फिचर)

गर्भवती गरिमाले सार्वजनिक गरिन् यस्तो तस्विर ! (फोटो फिचर)

  • आषाढ ३१, २०७८ बिहिवार
  • १९:३९:४४ बजे
  • 4.5K
    SHARES
  • गर्भवती गरिमाले सार्वजनिक गरिन् यस्तो तस्विर ! (फोटो फिचर)

    कतिपय अभिनेत्री रिल जीवनमा देखिने र रियल जीवनमा सामान्य हुन्छन् । रिलमा कथाले मागेपछि दृश्य दिनुपर्ने उनीहरूको तर्क रहन्छ । तर ठिक उल्टो ।

    रिल जीवनमा शालिन देखिने अभिनेत्री गरिमा पन्त भने रियल जीवनमा यस्ती र विन्दाम मुडमा युरोप भ्रमणमा तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।गरिमा कतै टु पिस त कतिपय ठाउँमा यस्ती अन्दाजमा देखिने गरेका तस्बिरले निकै चर्चा पाए ।

    पछिल्लो पटक चलचित्र झोलाबाट अत्याधिक चर्चामा आएकी गरिमा अब सिनेमा क्षेत्रमा फर्कन्छीन वा फर्किनन् ? त्यो यसै भन्न सक्ने अवस्था छैन ।

    garima 1.png

    नेपाली फिल्मकी सुन्दर र भलाद्मी नायिकाको रुपमा चिनिने गरिमा पन्त बेल्जियम बस्न थालेको केहि बर्ष भैसकेको छ । झोला बाहेकका अन्य फिल्महरुले करिअर चम्काउनुको साट्टो झन फुर्सद बनाउन थालेपछि उनले बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरिन् । एक्कासी बेल्जियममा गरिमाले हरि शर्मासँग विवाह गरेको खबर बाहिरिँदा उनका प्रशंसकहरु एकपटक त दंगै परेका थिए तर फिल्म करिअर ओरालो लाग्न थालेपछि सायद गरिमाले यसको विकल्प भेटिनन् ।

    garima 2.png

    तीन घुम्ती ले घरेलू बजारबाट राम्रै पैसा छापेको भए सायद उनको माग पुनः बढ्नेमा शंका थिएन तर त्यो हुनबाट चुक्यो ।कृष्ण धारावासीको चर्चित पुस्तक झोला माथी आधारित भएर निर्माण भएको फिल्म झोलाबाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले विवाहपछि पतिदेवसँग मिलेर बेल्जियममा गरी सुमी नामको एक रेस्टुराँ समेत खोलेकी छिन् ।

    उनले फिल्ममा आफ्नो छवि कहिँले धमिलो बनाइनन् न त उनका कुनै खबरहरु नै बाहिर आए । पर्दामा सधै सारी चोलो वा कुर्था सुरवालमा देखिएकी गरिमाको शरीरबाट अहिले यी सबै पहिरन हराएका छन् । अहिले उनको पहिरन हेर्दा दर्शकको होस उड्छ । विवाहपछि पहिरनमा खुलेकी गरिमाको शरीरमा अहिले वान पिसले समेत ठाउँ पाउन थालेका छन् ।

    garima 3.png

    यसैक्रममा पछिल्लो समयमा भने उनी गर्भवती छन् । उनले केहि समयदेखि बेविबम्पका तस्बिर सामाजिक संजालमा शेयर गरिरहेकी हुन्छिन् । उनका तस्बिरले निकै चर्चा पाउने गर्छिन् । यसैक्रममा उनका पछिल्ला तस्बिरले निकै चर्चा पाइरहेका छन ।

  • सम्बन्धित विषय:

  • # गर्भवती
  • # गरिमा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार