प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

  • श्रावण ५, २०७८ मंगलवार
  • १५:०९:१६ बजे
  • 2.7K
    SHARES
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

    मंगलबार बिहान नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

     

    भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको छ । माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार