किसानको पैसा नदिने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

किसानको पैसा नदिने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

  • पौष १६, २०७७ बिहिवार
  • १३:०५:२६ बजे
  • 4.7K
    SHARES
  • किसानको पैसा नदिने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

    काठमाडौं: प्रहरी लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ ।

    पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

    अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # चिनी मिल
  • # ग्रवाल पक्राउ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार