सहयाेग

भाेटेकाेशी बाढी पीडितका लागि निर्माण व्यवसायी संघ बागलुङकाे एक लाख सहयोग 

भाेटेकाेशी बाढी पीडितका लागि निर्माण व्यवसायी संघ बागलुङकाे एक लाख सहयोग 

  • भाद्र १६, २०८३ मंगलवार
  • ०९:५१:३४ बजे
  • 536
    SHARES
  • भाेटेकाेशी बाढी पीडितका लागि निर्माण व्यवसायी संघ बागलुङकाे एक लाख सहयोग 

    बागलुङ । निर्माण व्यवसायी संघ बागलुङले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि एक लाख एक सय सात सहयोग गरेको छ । पीडिकाे उद्दार तथा पुन:स्थापनका लागि टेवा पुर्याउने उद्देश्यले संघले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा उक्त रकम जम्मा गरेको हाे ।

    संघले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै आर्थिक सहयोग गरेको संघका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । 

    संघले बेपत्ता भएका नागरिकको सकुशल उद्दार तथा प्रभावित परिवारको सुरक्षित पुनःस्थापनाको कामना गर्दै निर्माण व्यवसायीलाई व्यक्तिगत तर्फबाट समेत सहयोग गर्न आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # भाेटेकाेशी बाढी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार