कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

  • माघ २, २०७७ शुक्रवार
  • १६:५३:३४ बजे
  • 2.7K
    SHARES
  • कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

    काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

    सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

    कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना खोप
  • # कोभिसिल्ड

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार