अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई लिखित जवाफ सहित उपस्थीत हुन आदेश 

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई लिखित जवाफ सहित उपस्थीत हुन आदेश 

  • माघ १५, २०७७ बिहिवार
  • १६:४७:४० बजे
  • 3.6K
    SHARES
  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई लिखित जवाफ सहित उपस्थीत हुन आदेश 

    काठमाडौं : सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

    प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

    रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भन्नेबारे लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • # अदालत

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार