Sep 25 2026 | २०८३, आश्विन ९गते
बागलुङ : नेपाल पत्रकार महासंघ बागलुङको १२
औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
साधारणसभासंगै भवनको समेत गण्डकी
प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका छन् ।
भवन उद्घाटन तथा साधारणसभाको कार्यक्रमको तस्विरहरु हेरौं ।